Privacy Policy

गोपनीयता नीति

Effective version: 1.4.1

Overview

सारांश

Jyotish Baje calculates on your device. We do not operate user accounts, analytics services, or advertising networks. Your birth charts and preferences are stored only on your device.

One optional setting is the exception: choosing the Surya Siddhanta tradition sends birth details to our own service. That is the only data that ever leaves your phone, and it is described below.

ज्योतिष बाजे का गणना तपाईंकै यन्त्रमा हुन्छन्। हामी प्रयोगकर्ता खाता, विश्लेषण (analytics) वा विज्ञापन सेवा सञ्चालन गर्दैनौं। तपाईंका कुण्डली र रोजाइहरू केवल तपाईंको यन्त्रमा भण्डारण हुन्छन्।

एउटा वैकल्पिक सेटिङ अपवाद हो: सूर्य सिद्धान्त परम्परा छान्नुभयो भने जन्म विवरण हाम्रो सेवामा पठाइन्छ। फोनबाट बाहिर जाने एक मात्र डाटा त्यही हो, र त्यसको विवरण तल छ।

Data we store on your device

तपाईंको यन्त्रमा भण्डारण हुने डाटा

This data stays on your phone unless you export or share it yourself, or you turn on the Surya Siddhanta tradition described below.

यो डाटा तपाईंले आफैं निर्यात वा साझा नगरेसम्म, वा तल वर्णन गरिएको सूर्य सिद्धान्त परम्परा नछानेसम्म फोन बाहिर जाँदैन।

Data we do not collect

हामी सङ्कलन नगर्ने डाटा

We do not collect GPS location, contacts, photos, or personal identifiers. City coordinates come from bundled reference data — not from tracking you. Apart from the Surya Siddhanta request described below, the app makes no network calls at all.

हामी GPS स्थान, सम्पर्क, फोटो वा व्यक्तिगत पहिचान सङ्कलन गर्दैनौं। शहरका निर्देशाङ्क बन्डल सन्दर्भ डाटाबाट आउँछ — तपाईंलाई ट्र्याक गरेर होइन। तल वर्णन गरिएको सूर्य सिद्धान्त अनुरोध बाहेक एपले कुनै नेटवर्क कल गर्दैन।

Surya Siddhanta mode (optional)

सूर्य सिद्धान्त मोड (वैकल्पिक)

By default the app calculates everything on your device and makes no network requests. If you change the calculation tradition to Surya Siddhanta in Settings, the app sends that chart's birth details over HTTPS to our service at api-sss.astrobaje.com, which returns the classical planetary positions. What is sent is:

No name, account, device identifier, or advertising ID is sent with the request, and we do not use it to build a profile of you. The result is stored on your device, so each birth record is sent at most once — every later opening of that chart is offline. Everything derived from those positions (houses, dashas, vargas, yogas) is still computed on your phone.

Leave the tradition set to Drik, the default, and this never happens.

पूर्वनिर्धारित रूपमा सबै गणना तपाईंकै यन्त्रमा हुन्छ र एपले कुनै नेटवर्क अनुरोध गर्दैन। सेटिङमा गणना परम्परा सूर्य सिद्धान्त बनाउनुभयो भने, त्यो कुण्डलीको जन्म विवरण HTTPS मार्फत हाम्रो सेवा api-sss.astrobaje.com मा पठाइन्छ र शास्त्रीय ग्रह स्थिति फर्किन्छ। पठाइने कुरा: जन्म मिति, समय र UTC अफसेट; तपाईंले लेख्नुभएको जन्म स्थानको नाम, अक्षांश र देशान्तर।

अनुरोधसँग नाम, खाता, यन्त्र पहिचान वा विज्ञापन ID पठाइँदैन, र यसबाट तपाईंको प्रोफाइल बनाइँदैन। नतिजा तपाईंकै यन्त्रमा भण्डारण हुन्छ, त्यसैले प्रत्येक जन्म विवरण बढीमा एक पटक पठाइन्छ — त्यसपछि उही कुण्डली सधैं अफलाइन खुल्छ। ती स्थितिबाट निस्कने भाव, दशा, वर्ग र योग सबै तपाईंकै फोनमा गणना हुन्छ। परम्परा Drik (पूर्वनिर्धारित) मै राख्नुभयो भने यो कहिल्यै हुँदैन।

Third-party libraries

तेस्रो-पक्ष पुस्तकालय

Planetary positions use the Swiss Ephemeris (Astrodienst AG) via the sweph package. Open-source licenses for bundled libraries are available in the app under Settings → Open source licenses.

ग्रह स्थितिका लागि Swiss Ephemeris (Astrodienst AG) प्रयोग हुन्छ। बन्डल पुस्तकालयका लाइसेन्स एपमा सेटिङ → ओपन सोर्स लाइसेन्समा हेर्न सकिन्छ।

Contact

सम्पर्क

Questions about this policy: adhikarilaxu0001@gmail.com

Changes

परिवर्तन

We may update this policy when the app changes. The effective version matches the app version shown on the About screen.

एप परिवर्तन हुँदा हामी यो नीति अद्यावधिक गर्न सक्छौं। प्रभावकारी संस्करण About स्क्रिनमा देखाइएको एप संस्करणसँग मिल्छ।